Content-Length: 103933 | pFad | https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A5%8B

सुमो - विकिपिडिया सामग्रीमा जानुहोस्

सुमो

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
सुमो कुस्ती (相撲)
जनवरी २००८ मा "योकोजुना" आसास्होर्यु अकिनोरी (बायाँ) र "कोमुसुबी" कोटोसोगिकु काजुहिरो बिच भएको सुमो खेल (टोरी-कुमी) ।
मुख्य कला:समात्ने
खेलिने शैली:Full contact
उत्पती स्थान:जापानJapan
ओलम्पिक:समावेस गरिएको छैन
वेबसाइट:www.sumo.or.jp/en/index
सुमो
"कान्जी"मा सुमो

सुमो एक किसिमको प्रतिस्पर्धात्मक कुस्ती खेल हो जहाँ "रिकिसी" (कुस्तीवाज)ले आफ्नो प्रतिस्पर्धीलाई वृत्ताकार घेरा (डोह्यो)बाट बाहिर ठेल्न कोसिस गर्छन् ।

जापानलाई यस खेलको जनक राष्ट्र भनिन्छ । विश्वभरमा जापानमा मात्र यस खेलका पेसेवर खेलाडी भेटिन्छन् ।









ApplySandwichStrip

pFad - (p)hone/(F)rame/(a)nonymizer/(d)eclutterfier!      Saves Data!


--- a PPN by Garber Painting Akron. With Image Size Reduction included!

Fetched URL: https://ne.wikipedia.org/wiki/%E0%A4%B8%E0%A5%81%E0%A4%AE%E0%A5%8B

Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy