सामग्रीमा जानुहोस्

मेघराज शर्मा नेपाल

विकिपिडिया, एक स्वतन्त्र विश्वकोशबाट
मेघराज शर्मा नेपाल
सन् २०१४ मा मञ्जुल
सन् २०१४ मा मञ्जुल
जन्म२००३ फागुन
भोजपुर, नेपाल
पेशाकवि, गायक, राजनीतिज्ञ

मेघराज शर्मा नेपाल अर्थात् मञ्जुल (वि.सं. २००३ - ) नेपाली साहित्यकार तथा गायक हुन्। उनलाई साहित्यीक नाम 'मञ्जुल' अथवा 'मञ्जुल राल्फा' का उपनामले चिनिन्छ। उनको नेपाली साहित्यको कविता तथा निान्ध विधामा उल्लेखनिय योगदान छ। राल्फा आन्दोलनबाट नेपालको राजनीतिक, साहित्यीक र सांगीतिक क्षेत्रमा प्रवेश गरेका मञ्जुल पछि गएर साहित्यीक लेखन नै मुख्य क्षेत्र बन्यो।

मञ्जुलको जन्म वि.सं. २००३ साल फागुनमा भोजपुरको गोगनेमा भएको हो। नेपालीमा एम्.ए. गरे। लामो समय प्राध्यापनमा संलग्न रहे।

राल्फा आन्दोलनका क्रममा नेपालका धेरै भाग पुगेका मञ्जुल भारत, थाइल्यान्ड, फिलिपिन्स आदि देशको भ्रमण गरेका छन्।

कविता, निबन्ध आदिका प्रकाशित पुस्तकहरू: class="wikitable "

बाहिरी लिङ्कहरू

[सम्पादन गर्नुहोस्]
pFad - Phonifier reborn

Pfad - The Proxy pFad of © 2024 Garber Painting. All rights reserved.

Note: This service is not intended for secure transactions such as banking, social media, email, or purchasing. Use at your own risk. We assume no liability whatsoever for broken pages.


Alternative Proxies:

Alternative Proxy

pFad Proxy

pFad v3 Proxy

pFad v4 Proxy