मौरी
स्वरूप
मौरी सामयिक शृङ्खला: सुरुवाती क्रेट्यासियस् – हालै, | |
---|---|
घरपालुवा मौरी | |
वैज्ञानिक वर्गीकरण | |
Series: | {{{1}}}
|
पर्याय | |
एपिफर्मस् |
मौरी कमिला र बारुलासँग नजिकको सम्बन्ध भएको जीव हो। यसले मह तथा मैन उत्पादन गर्नुका साथै परागसेचनमा पनि ठुलो भूमिका खेलेको हुन्छ।मौरीको नृत्यलाई अङ्ग्रेजीमा व्यागल डान्स भनिन्छ। मौरीले पहेंलो रंग छुट्याउन सक्दैन र यसले परावजैनी किरण पनि देख्न सक्छ।
सन्दर्भ सूची
[सम्पादन गर्नुहोस्]तपाईँले प्रवेश गर्नुभएको छैन । यदि तपाईँले कुनै सम्पादन गरेर सङ्ग्रह गर्नु भएमा तपाईँको आई पी ठेगानालाई यस पृष्टको सम्पादन इतिहासमा सामेल गरिनेछ । त्यसको साटो आफ्नो खाता बनाएर प्रवेश गर्दा धेरै राम्रो हुन्छ । तपाईँको आई पी ठेगानामा पठाइएको सन्देश तपाईँको वार्तालाप पृष्ठमा हेर्न सकिनेछ।
बाह्य कडीहरू
[सम्पादन गर्नुहोस्]विकिमिडिया कमन्समा मौरी सम्बन्धी अन्य सामग्रीहरू रहेका छन्।