61f634111b661 - RBB Level 5 Internal Control Nepali
61f634111b661 - RBB Level 5 Internal Control Nepali
61f634111b661 - RBB Level 5 Internal Control Nepali
a}+s tyf ljQLo ;+:yfx?n] NFRS adf]lhd Depreciation ug'{kb{5 t/ s/ k|of]hgsf nflu cfos/ P]g adf]lhd lgDg
adf]lhd Depreciation ug'{kb{5 .
Example: A machine has cost price Rs. 1 lakhs, installation and transportation expenses Rs.
50,000. It has 25% depreciation rate. Calculate depreciation and Closing WDV for first and second
year using SLM and WDV method.
Solution:
SLM Method
Depreciation for 1st year = (Cost of Assets + Installation +Transportation) x Rate of
Depreciation
= (1,00,000 + 50,000)* 25%
= Rs. 37,500.
Closing WDV for 1st year = Rs. 150,000-37,500 = Rs. 112,500
Depreciation for 2nd year = 1,50,000*25% = Rs. 37,500.
Closing WDV for 2nd year = Rs. 112,500-37,500 = Rs. 75,000
Every year same depreciation will be in SLM until the value of machine becomes zero.
WDV Method
Depreciation = (Cost of Assets + Installation +Transportation) x Rate of Depreciation
1st year= (1,00,000 + 50,000)* 25%
= Rs. 37,500.
Closing WDV at 1st year end = 150,000-37,500 =Rs. 112,500
2nd Year Depreciation = Rs. 112,500*25% =Rs. 28,125
Closing WDV for 2nd year = Rs. 112,500-28,125 =Rs. 84,375 Ans.
३. बैंक तथा जविीय संस्थाहरूको पूँिी एवं पूँिीकोष
प्रश्न १. नेपाल राष्ट्र बैंकले िारी गरेको एकीकृत जनर्देशन १ सारांशमा व्याख्या गनुहोस् । १०
नेपाल राष्ट्र बैंक ले िारी गरे को एकीकृ त जनिेशन १ ले इिाितपत्र प्राप्त संस्थाले पालना गनयपु ने न्यनु तम पँिु ीकोष
सम्बन्धी व्यवस्था गरे को छ िसको जनम्नबमोजिम व्याख्या गररएको छ ।
• इिाितपत्रप्राप्त सस्ं थाले आफ्नो कुल िोजखम भाररत सम्पजत्तको आधारमा िेहाय बमोजिम न्यनू तम पँिु ीकोष अनपु ात
कायम गनयु पनेछ ।
िोजखम भाररत सम्पजत्तको आधारमा कायम राख्नु पने न्यनू तम पँिु ीकोष (प्रजतशत)
सस्ं था प्राथजमक पँिु ी पँिु ीकोष
"क" वगय Capital Adequacy Framework, 2015 बमोजिम
"ख" र "ग" वगय Capital Adequacy Framework, 2007 (Updated July 2008) बमोजिम
• पँजु िकोष भन्नाले प्राथजमक पँिु ी र परु क पँिु ीको योग सम्झनपु ियछ ।
• बासेल ३ अनसु ार वाजणज्य बैंकहरुले तीन खम्बे पिंु ी जनयमन कायम गनयपु ने व्यवस्था गररएको छ िसअनसु ार बासेल
२ मै उल्लेख भएबमोजिमका तीन खम्बाहरुमा के ही सधु ार गररएको छ । तीन खम्बाहरुमा न्यनु तम पंिु ी पयायप्तता, पंिु ी
पयायप्तताको सपु रीवेिकीय समीिा र बिार अनश ु ासन पियछन् ।
• वाजणज्य बैंकहरुले Capital Adequacy Framework २०१५ मा व्यवस्था भएबमोजिम काउन्टर साइजक्लकल
बफर कायम गनयपु नेमा, आ.व. २०७८/७९ को लाजग स्थजगत गररएको छ ।
• इ.प.प्रा. सस्ं थाले िनु सक
ु ै बखत पजन तोजकएको अनपु ातमा न्यनु तम पँिु ीकोष कायम गनयपु नेछ र सोको जववरण
आन्तररक लेखापररिकबाट प्रमाजणत गराई (तर प्रमाजणत गनय नसके मा व्यहोरा खोजल) तोजकएको excel format मा
राष्ट्र बैंकको बैंक तथा जवजत्तय संस्था जनयमन जवभाग तथा सम्बजन्धत सपु ररवेिण जवभागमा प्रत्येक मजहना समाप्त भएको
जमजतले १५ जिनजभत्र पठाइसक्नपु ने छ । तर त्रयामास अन्त्यको जववरण भने अजनवायय रुपमा आन्तररक लेखापरीिक
बाट प्रमाजणत गराएरै पठाउनपु ने छ ।
• Capital Adequacy Framework, 2015 बमोजिम कुल योग्य पँिु ी (Total Qualifying Capital) भन्नाले
जटएर १ (Core Capital ) र जटएर २ (Supplementary Capital) पियछ िसमा आवश्यक कटौजत (required
deduction) गररएको हुन्छ ।
Core Capital: कोर क्याजपटल (जटयर १) पँिू ीको मख्ु य तत्व हो िसमा इजक्वटी पिंू ी र खल ु ासा गररएको ररिभय
समावेश गररएको हुन्छ। पंिू ी पयायप्तताको अजधकांश बिार जनणययहरू यजह पँिू ीलाइ आधार मानेर गररन्छन् । यो पँिु ी
नाफा माजियन र जवत्तीय संस्थाको प्रजतस्पधाय गनयसक्ने िमता िेखाउने एक महत्वपणू य औिार हो ।
बासेल कजमजटका अनसु ार सपु ररवेिण उद्देश्यका लाजग पंिू ीलाई िईु तहमा पररभाजषत गनयपु ियछ, िसमा प्राथजमक
पँिु ीमा इजक्वटी र कर कट्टी पजछ आएको प्रकाजशत भएको िगेडा कोष कजम्तमा पजन ५० प्रजतशत हुनपु छय ।
जटयर १ पँिु ीमा पनयका लाजग पँिू ी पणू य रुपमा चक्त
ु ा पँिु ी हुनपु ने, कुनै जनजित सेवा वा लाभाश
ं लागत निोजडएको
हुनपु ने र सामान्य लेनिारहरूको (general creditors) भक्त ु ानी अजघ घाटा प्रशोचन गनय स्वतन्त्र रूपमा उपलब्ध
हुनपु ियछ। त्यस्तै गरी क्याजपटलसँग स्थाजयत्वको उच्च स्तर पजन हुनु पछय ।
जटयर १ पँिु ीमासाधारण इजक्वटी जटएर १ पँिु ी र अजतररक्त जटएर १ पँिु ी पियछन् . Tier1 Capital= Common
Equity Tier 1 capital + Additional Tier 1 capital.
Supplementary Capital:
परू क पँिु ीमा नाफा नोक्सान जहसाबबाट साररएका िगेडा तथा अन्य सबै पँिु ीमा समावेश र गणना गनय योग्य पँिु ी
उपकरणहरु पियछन् । यो पंजु ि जनयमनकारी कटौजत पिात् जटएर १ पंजु िको १०० प्रजतशत भन्िा बजढ हुन पाउिैन ।जटएर
१ पिंु ी ऋणात्मक भएमा जटएर २ पिंु ी शन्ू य जलइन्छ।
• Capital Adequacy Framework, 2015 बमोजिम वाजणज्य बैंकहरुले िोजखम भाररत सम्पजत्तका आधारमा पंिु ी
पयायप्तता कायम गनयपु छय िसअन्तगयत साधरण इजक्वटी जटएर १ पिंु ीअनपु ात न्यनु तम ४.५%, जटएर १ पिंु ी अनपु ात ६%
र कुल पंिु ी अनपु ात ८.५% र क्याजपटल कन्िरभेसन बफर २.५% राखी ११% कायम गनयपु नेछ ।
• त्यस्तै गरी जलभरे ि अनपु ात ४%, किाय िोजखमका लाजग िोजखम भाररत एक्पोिर तोजकएको प्रजतशत अनसु ार कायम
गनयपु ने, किाय िोजखम शमन (Credit Risk Mitigants), सच ं ालन िोजखमका लाजग Basic Indicator Approach
बाट क्याजपटल चािय र बिार िोजखमका लाजग लगानी वजगयकरण तथा Net Open Position Approach बाट
क्याजपटल चािय तोजकएको छ ।
यसका अलावा तरलता िोजखम कम गनयका लाजग जलजक्वजडटी कभरे ि अनपु ात र िीघयकालीन सम्पजत्त िाजयत्व
व्यवस्थापनका लाजग Net Stable Funding अनपु ातको पजन व्यवस्था गररएको छ ।
यसरी बैंकहरूको पँिू ी पयायप्तताका लाजग जपल्लर १ बमोजिम िोजखम भाररत सम्पजत्तहरूको गणना गरी सो लाई पँिू ी
पयायप्तता अनपु ातको सत्रू सँग गासेर िोजखमलाई परोि रूपमा घटाउने प्रयास गररएको छ ।
समीक्षा प्रकृया
• समीिा प्रकृ या अन्तगयत बैंकले आन्तररक पंिु ी पयायप्तता मल्ु यांकन प्रकृ या (ICAAP) बाट िोजखम न्यनू ीकरणका
उपाय अवलम्बन गने, आन्तररक जनयन्त्रणलाई मिबतु बनाउने, अनगु मन, ररपोजटयङ आजिको व्यवस्था आजि पियछन् ।
• त्यसै गरी राष्ट्र बैंकले गने सपु रीवेिकीय सजमिा अन्तगयत स्थलगत जनरीिण, गैरस्थलगत सपु ररवेिण, बैंक
व्यवस्थापनसँग छलफल गने र पँिू ी पयायप्ततामा तोजकएका अनपु ालन नभएमा सपु रीवेिकीय प्रजतकृ या अन्तगयत िोजखम
भार थप गनय लगाउने कायय पियछन् ।
• बैंकहरूले तोजकएको पँिू ी पयायप्तता नपयु ायएमा शीघ्र सधू ारात्मक कारवाही सम्बन्धी जवजनयमावली, २०७४ बमोजिम
कारवाही गने व्यवस्था रहेको छ ।
बिार अनुशासन
• यस अन्तगयत बैंकहरुले माजसक रुपमा तथा वाजषयक रुपमा पंिु ी तथा पंिु ीकोष, िोजखम र िोजखम शमन सम्बन्धी
खल ु ासा र तोजकएका तरलता र जलभरे ि अनपु ात, जनष्ट्कृय सम्पजत्त को प्रस्ततु ीकरण गनयपु ियछ ।
क. किाु िोजिमभाररत एक्सपोिर अन्तगयत बैंकले गरे का किाय, लगानी तथा वासलात बाजहरका एक्सपोिरहरूलाई
Simplified Standardized Approach अन्तगयत जवजभन्न ११ वगयमा वगीकृ त गरी ती वगयहरूमा अन्य िेशमा भएका
किाय, लगानीहरूलाई समेत Export Credit Agencies (ECA) risk score का आधारमा जलई जवजभन्न
िोजखमभारहरू जिइएको छ । यसरी प्रिान गररएको िोजखमभारलाई तोजकएको वगयसँग गणना गरी कुल किाय िोजखम
भाररत एक्सपोिर जनकाजलन्छ । िस्तैूः नेपाल राष्ट्र बैंक वा नेपाल सरकारसँग भएका माग, िावीमा ०% िोजखम भार,
उच्च िोजखम भएका माग, िावीमा १५० % सम्म िोजखम भार, वासलात बाजहरका सम्पजत्तमा जवजभन्न िोजखम भार,
आजि ।
ि. संचालन िोजिम भाररत एक्सपोिर अन्तगयत Key Based Indicator Approach (KBIA) प्रयोग गरी जवगत
३ वषयको कुल आम्िानीको औसत जनकाली सो रकमलाई Alpha (१५%) सँग गुणन गरी क्याजपटल चािय जनकाजलने र
सो रकमलाई ९.०९ ले गणु न गरी सचं ालन िोजखम भाररत एक्सपोिर जनकाजलन्छ ।
ग. बिार िोजिम भाररत एक्सपोिर अन्तगयत जविेशी जवजनमय मद्रु ामा रहेको सम्पजत्तलाई Net Open Position
Approach प्रयोग गरी जविेशी जवजनमयमा रहेको खिु सम्पजत्त जनकाली सो रकमलाई ५% ले गणु न गरी क्याजपटल चािय
जनकाजलने र तत्पिात ९.०९ ले गणु न गरी बिार िोजखम भाररत एक्सपोिर जनकाजलने व्यवस्था गररएको छ ।
यसरी किाय, सचं ालन तथा बिार िोजखम भाररत एक्सपोिरलाई एकसाथ िोडेर जपल्लर २ अन्तगयतको सपु ररवेिकीय
समायोिन पजन जलई कुल िोजखम भाररत एक्सपोिर जनकाजलन्छ ।
यसरी बासेल ३ ले िोजखम व्यवस्थापनका जवजभन्न रणनीजतहरू जलएको छ । बैंकहरूले बासेल ३ बमोजिमका िोजखम
व्यवस्थापनका रणनीजतहरूलाई अिरशूः पालना गरे मा बैंकहरूको गणु स्तर वृजद्ध भइ "strong and resilient bank"
को अवधारणा प्राप्त गनय सहि हुन्छ ।
प्रश्न ३. नेपाल राष्ट्र बैंक जनर्देशन नं १ बमोजिम प्राथजमक पूँिीजभत्र पने तत्वहरू लेख्नहु ोस् ।
ने.रा.बैंक ननर्दे शन नं १ बमोनिम प्राथनमक पूँिी (Tier 1 capital) मा साधारण इक्वीटी नटयर १ पूँिी र अनिररक्त नटयर १ पूँिी
पर्दद छन् ।
Components of Common Equity Tier 1 Capital
(i) Common shares issued by the bank
(ii) Stock surplus (share premium)
(iii) Statutory General Reserve
(iv) Retained Earnings available for distribution
(v) Un-audited current year cumulative profit, after all provisions including staff bonus and taxes
as well as regulatory adjustments.
(vi) Capital Redemption Reserves
(vii) Capital Adjustment reserves
(viii) Dividend Equalization Reserves
(ix) Other free reserves if any
(x) Bargain purchase gain on merger and acquisitions subject to prior approval from NRB.
(xi) Any other type of instruments notified by NRB
(xii) Less: Regulatory adjustments / deductions
Components of Additional Tier 1 capital
(i) Perpetual Non Cumulative Preference Share (PNCPS) and Perpetual Debt Instruments (PDI)
issued by the bank
(ii) Stock surplus (share premium) of PNCPS
(iii) Less: Regulatory adjustments / deductions
Deductions from Core Capital
a. Book value of goodwill and all other intangible assets.
b. Deferred Tax Assets
c. Miscellaneous expenditure to the extent not written off. e.g. VRS expense, preliminary expense,
share issue expense, deferred revenue expenditure, etc.
d. Investment in Securities of financial institutions licensed by NRB.
e. Investments in equity of institutions with financial interest.
f. Investments in equity of institutions in excess of the prescribed limits.
g. Investments arising out of underwriting commitments that have not been disposed within a year
from the date of commitment.
h. Reciprocal crossholdings of bank capital artificially designed to inflate the capital position of the
bank.
i. Cash Flow Hedge Reserve
j. Defined Benefit Pension Fund Assets and Liabilities.
k. Negative balance of Reserve Accounts
l. Any other instruments as stipulated by Nepal Rastra Bank, from time to time.
प्रश्न ४. BAFIA, 2073 अनुसार पूँिी, पूँिी कोष र तरल सम्पजि सम्बन्धी प्रावधानहरुको व्याख्या गनुहोस् ।
BAFIA को पररच्छे ि ६ मा पँिू ी, पँिू ी कोष र तरल सम्पजत्त सम्बन्धी जनम्न प्रावधानहरू छन् ।
र्दफा ४१: पूँिी कायम राख्ने:
BFIs ले NRB द्वारा जनधायररत चक्त
ु ा पँिू ी कायम राख्नपु ने छ ।
त्यस्तै गरी, NRB ले कुनै पजन व्यजक्त, फमय वा कम्पनीलाई कुनै पजन BFI मा चक्त ु ा पँिू ीको १५% सम्म मात्र लगानी
गनय पाउने प्रजतबन्ध लगाउन सक्छ ।
१ BFI का लगानीकतायले अन्य BFI मा १% भन्िा कम लगानी गनयु पनेछ ।
र्दफा ४२: पूँिी कोष
BFIs ले NRB द्वारा जनधायररत कुल सम्पजत्त वा िोजखम भाररत सम्पजत्त को आधारमा पँिू ी कोष अनपु ात कायम राख्नपु ने
छ, र नसके को खण्डमा १ मजहनाजभत्र पँिू ी बढाउने र पनु स्थायपना गने योिना NRB लाई सजू चत गनयपु नेछ। सो पँिू ी वृजद्ध
योिना NRB ले पररवतयन जबना वा पररवतयन/संशोधन गरी कायायन्वयन गनय जनिेशन िारी गनय सक्िछ।
र्दफा ४३: सम्भाजवत नोक्सानी व्यवस्थाहरु:
BFIs ले किाय लगानी र वासलात बाजहरका कारोबारबाट हुने सम्भाजवत िोजखमहरुलाई कम गनय NRB ले तोके अनसु ार
नोक्सानी व्यवस्था कायम गनयपु नेछ ।
र्दफा ४४: साधारण िगेडा कोष:
BFIs ले प्रत्येक आजथयक बषय को मनु ाफा को कजम्तमा २०% साधारण िगेडा कोषमा राख्नपु नेछ र सो कोष चक्त ु ा
पँिु ीको िोब्बर भएपिात कम्तीमा १०% राख्नपु नेछ । NRB को स्वीकृ जत जबना सो कोषबाट लगानी वा अन्य शीषयकमा
रकमान्तर गनय सजकने छै न ।
र्दफा ४५: सटही घटबढ कोष:
BFIs ले जविेशी मद्रु ामा पनु मयल्ू यांकन मनु ाफाको कम्तीमा २५% सटही घटबढ कोषमा रकमान्तर गनयपु नेछ र NRB को
स्वीकृ जत बाहेक, यो मात्र जविेशी मद्रु ा अवमूल्यन को घाटा समायोिन गनय को लागी प्रयोग गनय सजकन्छ। भारतीय मुद्राको
खण्डमा, पनु मयल्ू यांकन सम्बजन्ध व्यवस्था NRB ले जनधायररत गरे अनसु ार हुनेछ।
र्दफा ४६: तरल सम्पजि NRB ले जनधायररत गरे बमोजिम BFIs ले कायम गनयपु नेछ ।
र्दफा ४७: घोषणा र लाभांश को जवतरण:
लाभांश घोषणा र जवतरण गनयु अजघ NRBको स्वीकृ जत आवश्यक छ, र यो िेहायका व्यवस्था परू ा नहुन्िेल अनुमजत
जिईने छै न:
• प्रारजम्भक खचय र पजछल्लो बषय सम्म घाटा असल ु ी
• NRB द्वारा जनधायररत पँिू ी, पिँू ी कोष र नोक्सानी व्यवस्था
• िफा ४४ अनसु ार साधारण िगेडा कोषमा रकम व्यवस्थापन
• सवयसाधारण को लागी शेयर को पणू य बाँडफाँड ।
र्दफा ४८: प्रचजलत काननू हरुमा िे भएपजन पूँिी घटाउन NRBले आिेश िारी गनय सक्छ।
५. बैंजकङ कारोबारमा जनहीत िोजिमहरू
१. बैंजकङ कारोबारमा हुने िोजिम र जतनको व्यवस्थापनका बारेमा लेख्नुहोस् । (2+8)
बैंजकङ कारोबारमा हुने िोजखमको वगीकरण जनम्नबमोजिम गररएको छूः
(क) किाय िोजखमूः किाय लगानी गिाय किायको िरू ु पयोग, किाय अजख्तयारी, स्वीकृ त सीमाभन्िा बढी किाय प्रवाह, पयायप्त
िोजखम मल्ू याक ं न प्रणालीको अभाव, आजििस्ता िोजखम ।
(ख) सञ्चालन िोजखमूः बैंजकङ कारोबार संचालनमा शाखा संचालन, कमयचारी व्यवस्थापन, सच ू ना प्रजवजध आजिमा
िेजखने िोजखम ।
(ग) तरलता िोजखमूः बैंकमा अजधक तरलता, कम तरलता तथा सम्पजत्त र िाजयत्वबीचको भक्त ु ानी अवजध असन्तल ु नको
िोजखम ।
(घ) बिार िोजखमूः बैंजकङ व्यवसायमा अन्य समकिी प्रजतस्पधीहरूसँगको प्रजतस्पधाय तथा अथयतन्त्रमा िेजखने
प्रभावहरूको िोजखम ।
(ङ) ब्याििर िोजखमूः ब्याििरबाट प्रभाजवत हुने सम्पजत्त र िाजयत्वबीचको असन्तल ु नको िोजखम ।
(च) जविेशी जवजनमय िोजखम
(छ) अन्य िोजखमूः िस्तै, AML/CFT िोजखम, ख्याजतको िोजखम, रणनीजतक िोजखम आजि ।
उपरोक्त िोजखम व्यवस्थापन गनय नेपाल राष्ट्र बैंकले िारी गरे को एकीकृ त जनिेशन नं ५ बमोजिम गनय सजकन्छ िसका
मख्ु य बँिु ा सारांशमा प्रस्ततु गररएको छ ।
(क) किाु िोजिम व्यवस्थापनका लाजगिः
- जनिेशन २, ३ र ८ लाइ आधार माजननपु ने,
- किाय िोजखमको पजहचान, मापन, अनगु मन र जनयन्त्रणका लाजग उपयक्त ु नीजत हुनपु ने,
- संचालकले व्यवस्थापन लाइ जिएको अजख्तयारी स्पस्ट हुनपु ने
- किाय सम्बद्ध काययहरु िस्तै जबिनेस सोजलजसटेसन, किाय मुल्याक ं न, स्वीकृ जत, प्रवाह, क्रणीसगं सम्बन्ध आजि छुट्टाछुट्टै
हुने गरी व्यवजस्थत गनयपु ने
- किाय सम्बन्धी मल्ु याक ं नका पयायप्त आधार तयार गरे को हुनपु ने
- िोजखम मुल्यांकन प्रणाली आफै जवकास गरे को हुनपु ने, Due Diligence सम्बन्धी व्यवस्था र अन्तराजष्ट्रय
अभ्यासहरुलाई अनश ु रण गनयपु ने व्यवस्था गररएको छ ।
(ि) सञ्चालन िोजिम व्यवस्थापनका लाजग:
१. प्रभावकारी आन्तररक जनयन्त्रण प्रणाली तथा सचू ना प्रणालीको जवकास गनयपु ने ।
२. IT Guidelines लागु गने र IS Audit जनयजमत रूपमा गराउने ।
३. Disaster Recovery र Business Continuity Plan तियमु ा गरी कायायन्वयन गने ।
४. कमयचारी पिस्थापन एवं सरूवा लगायतका कायय प्रभावकारी रूपमा लागु गने ।
५. Contingency Management Framework तयार गरी लागू गने
६. जचपमा आधाररत डेजवट काडय, जप्रपेड काडय, क्रेजडट काडय मात्र प्रयोग गने
(ग) तरलता िोजिम व्यवस्थापनका लाजग:
- सम्पजत्त तथा िाजयत्वलाई भुक्तानी अवजधको आधारमा वगीकरण गने ।
- किाय जनिेप अनपु ात ९० प्रजतशत कायम राख्ने ।
-सम्पजत्त-िाजयत्व सजमजत िस्ता जवजशष्ट सरं चना कायम गने ।
- Contingency Funding Plan तियमु ा गने ।
-सञ्चालक सजमजत र उच्च ब्यवस्थापनले तरलता तथा तरलता िोजखम सम्बन्धी प्रजतवेिन जनयजमत रूपमा अध्ययन
तथा छलफल गने ।
(घ) बिार िोजिम व्यवस्थापनका लाजगिः
- कोष व्यवस्थापनको िोजखम अनगु मन, मापन र जवश्लेषणका लाजग वाजणज्य बैंकहरूले Middle Office स्थापना गरी
िोजखम व्यवस्थापन इकाइ/जवभागमा ररपोजटयङ गने ।
(ङ) ब्यािर्दर िोजिम व्यवस्थापनका लाजगिः
-ब्याििर पररवतयनका कारण प्रभाजवत हुने सम्पजत्तहरू तथा िाजयत्वहरूको Gap Analysis गने र सम्भाजवत पररवतयन
अनमु ान गने ।
(च) जवर्देशी जवजनमय िोजिम व्यवस्थापनका लाजगिः
-जविेशी जवजनमय सम्बन्धी जववरण माजसक रूपमा मजहना जवतेको ७ जिनजभत्र राष्ट्र बैंकमा पठाउने ।
-सटही घटबढ कोष कायम गने ।
-जविेशी जवजनमयको Net Position जनकाल्ने र सो रकम प्राथजमक पँिु ीको ३०% सम्म हुने गरी सीमा कायम गने ।
(छ) अन्य िोजिम व्यवस्थापनका लाजग:
- Reputation Risk, रणनीजतक िोजखम, AML/CFT िोजखम िस्ता िोजखमहरू समेत पजहचान गनयपु ने ।
िोजखम व्यवस्थापनका लागी राष्ट्र बैंकले िारी गरे को Risk Management Guidelines लाइ समेत आधार जलने |
हरे क त्रैमास सजकएको ३० जिनजभत्र िवाब परीिणको ररपोटय राष्ट्र बै ँकको गैर स्थलगत इकाईमा उपलब्ध गराउनपु ने ।
यसरी नेपाल राष्ट्र बैंक जनिेशन नं ५ ले िोजखम व्यवस्थापनका जवजभन्न जनिेशनहरू पालना गरी बैंकहरूले िोजखम
व्यवस्थापन गनय सक्िछन् ।
५. बैंजकङ कारोबारमा आन्तररक जनयन्त्रण प्रणालीको व्यवस्था
cfGtl/s lgoGq0f k|0ffnLsf] cy{ (Meaning of Internal Control system)
➢ Jff:tljs sfo{;Dkfbg ug]{ bf}/fgdf ;+:yfleq check and balance sfod ug]{ sfo{nfO{ g} cfGtl/s lgoGq0f k|0ffnL
elgG5 .
➢ cfly{s tyf k|zf;lgs s[ofsnfkdf x'g ;Sg] uNtL tyf hfn;frLnfO{ detection and prevention ug]{ k|s[ofg}
cfGtl/s lgoGq0f k|0ffnL xf] .
➢ ;+:yfsf] k'j{lgwf{l/t nIo jf p4]Zo adf]lhd jf:tljs s[ofsnfk ;Dkfbg ePsf 5g\ ls 5}gg\ eg]/ hf“r ul/ To;df
b]vf k/]sf leGgtf kQf nufO{ ;'wf/fTds sbd rfNg] sfo{ g} lgoGq0f k|0ffnL xf] . of] laifo cfly{s, k|zf;lgs, ef}lts
tyf k|flawLs h'g;'s} If]qdf ;d]t nfu' ug]{ ul/G5 . olb Standard / Actual sf] lardf km/s b]vf k/]df ;dfwfgsf
pkfo kQf nufO{ ;+:yfsf] nIo k|flKttkm{ lbzflgb]{z x'g] ePsf]n] cfGtl/s lgoGq0f k|0ffnLnfO{ Aoj:yfkgsf] dxTjk'0f{
sfo{sf] ?kdf lnO{G5 .
➢ cfGtl/s lgoGq0fnfO{ cfGtl/s hf“r / cfGtl/s n]vf k/LIf0f;+u dfq ;DjGwLt laifo dfGg' eGbf o;nfO{ ;du| laQLo
tyf u}/ laQLo If]qsf] ;'/Iff, z'4tf, hjfkmb]lxtf ;fy} laZjf;lgotf clea[l4 ub}{ ;+:yfut ;'zf;g sfod ug]{ tTjsf]
?kdf kl/lrt u/fpg' kb{5 . t;y{ cfGtl/s lgoGq0f k|0ffnL cfGtl/s n]vf k/LIf0f eGbf Aofks If]q cf]u6]sf] laifo xf]
.
a}ls· sf/f]jf/df cfGtl/s lgoGq0f k|0ffnLsf] nfuL ePsf Joj:yf M
gLltut Aoj:yf
➢ a}+s tyf laQLo ;+:yf ;DjGwL P]g dfkm{t k|d'v sfo{sf/L clws[t / ;+rfns ;ldltsf] sfd st{Ao / clwsf/ pNn]v
eO{ cfGtl/s ;Gt'ngsf] cj:yf sfod /x]sf],
➢ laleGg laifout gLlt dfkm{t kof{Kt dfqfdf cfGt/Ls lgoGq0f k|0ffnL dhj't agfpg] sfg'g /xsf,
➢ g]kfn /fi6« a}+s4f/f O{hfhtkq k|bfg ul/Psf ;+:yfsf] ;+:yfut z';f;g, ;+rfnsn] ug{ x'g] tyf gx'g] sfd, sd{rf/Lsf]
cfrf/;+lxtf ;Gbe{df lgb]{zg hf/L ul/Psf],
➢ a}+ssf] ;+rfns ;ldltaf6 kof{Kt dfqfdf cfGtl/s lgodfjnL hf/L ul/Psf] h:t}M
• hf]lvd Aoj:yfkg gLlt,
• shf{ nufgL gLlt,
• sd{rf/L lagLodfjnL,
• cfGtl/s n]vf k/LIf0f lgb]{lzsf,
• sfo{;+rfng lgb]{lzsf
• Insider Trading sf] sfo{ ug{ gx'g] Aoj:yf /x]sf],
;+:yfut Aoj:yf
➢ cfGt/Ls n]vf k/LIf0f laefusf] :yfkgf ul/Psf],
➢ ;DklQ bfloTj Aoj:yfkg ;ldltsf] Aoj:yf ePsf],
➢ cGo laifout ;ldltsf] Aoj:yf x'g] u/]sf],
Aojxfl/s Aoj:yf
➢ Ps hgfn] agfPsf] ef}r/ nufot sfuhft qm; r]lsË x'g] Aoj:yf /x]sf] cyf{t r]s/ / d]s/sf] Aoj:yf x'g],
➢ ;fdfg sfo{:ynaf6 aflx/ k7fp“bf ;'/IffsdL{4f/f u]6 kf; lnP/ dfq k7fpg],
➢ ;fd'lxs lg0f{o k|0ffnLsf] sf/0f kof{Kt qm; r]lsËsf] Aoj:yf x'g],
➢ Internal risk assessment sf] Aoj:yf /x]sf],
➢ ;fdfg vl/b ug]{ lgsfo / a'lemlng] lgsfo km/s x'g] u/]sf],
➢ go AML software dfkm{t ;DklQ z'l4s/0f s[ofsnfknfO{ lg?T;flxt ug]{ ul/Psf],
➢ :ki6 ?kdf lhDj]jf/L / pTt/bfloTj tf]s]/ sfd nufpg] ul/Psf],
➢ cfjwLs ?kdf ;?jfsf] Aoj:yf x'g] u/]sf],
प्रश्निः आन्तररक िाूँचको पररचय जर्दूँर्दै यसको महत्च तथा कमिोरी समेत लेख्नुहोस् ।
आन्तररक िाँच आन्तररक जनयन्त्रण प्रणालीको एउटा महत्वपणु य अश ं हो िसमा कारोबारका क्रममा maker, checker
तथा approver का माध्यमबाट क्रमशूः कारोबार सरुु वात गने, सोको चेकिाँच गने तथा कारोबार सम्पन्न गने स्वीकृ जत
प्रिान गररन्छ । यसमा कुनै एउटा कमयचारीले गरे को कायय कुनै अको कमयचारीले स्वतस्फुतयरुपमा जनरीिण गनय जमल्ने
ब्यवस्था हुनाले कमयचारीले गरे को िालसािी तथा गल्ती अको कमयचारीले सजिलै पत्ता लाउन जमल्ने संयन्त्रको जवकास
हुन्छ । कुनै कायय कुनै एउटा ब्यजक्तको मात्र जनयन्त्रणमा नहुनाले यसमा कायय जबभािनको जसद्धान्त लागु हुन्छ।